भुकम्पले ढलेर ठुटो भएको धरहरालाई साक्षी राख्दै प्रधानमन्त्रीले भने-अब कोदालो खन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले अब नवनेपाल निर्माण हुने र त्यसका लागि सबै जनता जुनसुकै काम