राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल



हाम्रो इकोनोमि

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा एमाले लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले आयोगको रिक्त रहेको सदस्य पदमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...