समाचार

गृहमन्त्री बादलले भने-ठुला सुन तस्करको नालीबेली यसरी खोजिदैछ,खाता रोक्का गरेर राज्यले जफत गर्छ

गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्र माफियाको पन्जामा रहेको बताएका छन्। ‘देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा छ,’ थापाले भने, ‘ती माफियाले अर्बौंको राजस्व छली गरेका छन्।’ पोखरामा सोमबार भएको प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री थापाले देशको सुशासन तथा सुरक्षा कमजोर