सभामुख कृष्णबहादुर महराले ’स्वच्छ वातावरण महाअभियान २०७५’ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबार देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गर्नुभएको हो । काठमाडौंस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै
भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको