समाचार

विप्लव माओवादीले प्रहरीको स्कर्टिङ टोलीमाथि यसरी गर्यो यस्तो हमला

डोल्पामा विप्लव माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेर विप्लव पार्टीका कार्यकर्ताले पक्राउ परेका आफ्ना साथी छुटाएर लगेका छन् । उनीहरु नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल बन्दका बेला