मोदी काठमाडौँ आउन ढिला भएपछि यात्रु र ट्राफिकलाई यस्तो तनाव
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुर्वनिर्धारित समय अनुसार नआएपछि काठमाडौंमा ट्राफिक प्रहरीलाई सवारी ब्यवस्थापनमा समस्या भएको छ। यातायात ठप्प हुँदा सर्वसाधारणलाई समेत दुख भएको छ। मोदी एक बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आउने कार्यक्रम भएपनि उनी जनकपुरबाट आईपुगेका छैनन। दुई बजेसम्म