समाचार

पूर्व सांसद राजेन्द्र खेतानसहित प्राइम इन्स्योरेन्सका सञ्चालकले यसरी गरे ठगी,ठग बिरुद्द मुद्दा दायर

व्यवसायी राजेन्द्र खेतानसहित प्राइम लाइफ इन्स्योरेन्सका तत्कालीन सञ्चालक तथा उच्च कर्मचारीविरुद्ध ठगी मुद्दा दायर भएको छ। पैसा लिएर बिमा नगरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। खेतानसहित कम्पनीका मालिकहरु रतलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी र चन्द्रप्रकाश खेतानविरुद्ध मुद्दा