समाचार

२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती, कुटपिटबाट ४ जन्ती घाइते

पर्सामा दुलही लिन आएको जन्ती रित्ताे हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको