समाचार

डा देवकोटाको पार्थिब शरीरलाई अँगालो हाल्दै बाबुराम भट्टराइ यसरी रोए, आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा कसरी चित्त बुझाउँ मैले

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । डा. देबकोटाको पार्थिब शरीर विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ। त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ