समाचार

मोदी भारत नपुग्दै जनकपुरमा थुप्रियो फोहोरको डङ्गुर,मोदीलाई देखाउन करोड खर्चेर बनाएको पर्खाल ढल्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सकिएलगत्तै जनकपुर उपमहानगरपालिकामा फोहर बढ्दै गएको छ । महत्त्वपूर्ण कुरा त के भने मोदीको भ्रमणलाई केन्द्रित गरी सरसफाई तथा रंगरोगन, मिथिला चित्रकला लगायतमा प्रदेश सरकार र स्थानीय सरकार जनकपुर उपमहानगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेका छन,