समाचार

अविरल वर्षाले भक्तपुरमा एकै परिवारका तीनको मृत्यु

गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा,