प्रदेश प्रमुख संवैधानिक व्यवस्था अनुसार नियुक्त भएकाले हटाउन मिल्दैन भन्दै नेपाली काँग्रेस अदालत जाने तयारी
प्रदेश प्रमुख संवैधानिक व्यवस्था अनुसार नियुक्त भएकाले हटाउन मिल्दैन भन्दै नेपाली काँग्रेस अदालत जाने तयारी गरेको छ । सरकारले यसअघि पूर्ववर्ति सरकारले गरेका सबै निर्णय र नियुक्ति खारेज गर्ने निर्णय गरेर गलत कदम उठाएको टिप्पणी कानुन व्यवसायीहरुले पनि गरेका