माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन
संगीतका महानहस्ती माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । जो ज्याक्सनको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । उनको स्थानीय समय अनुसार बुधबार बिहान निधन भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक