अभिनेत्री स्वस्तिमा लाई एक फ्यानले मोटी भनेपछि टेन्सन



हाम्रो इकोनोमि

अभिनेत्री स्वस्तिमा खड्काको शरीर दुब्लो छ ।

फिल्म क्षेत्रमा आएदेखि नै उनी यस्तै देखिदै आएकी छिन् ।

कतिपयले स्वस्तिमाको फिगरको तारिफ गर्छन् भने कतिपयले उनलाई मोटाउन सुझाव पनि दिएका छन् ।

तर, स्वस्तिमालाई भने एक फ्यानले मोटाएको भनेपछि टेन्सन भएको छ ।

छक्का पन्जा ३ को गीतको छायांकनको क्रममा उनको तस्बिरमा मोटी भनेर कमेन्ट आएको छ ।

स्वस्तिमा आफू दर्शकले मोटी भनिदिदा छक्क परेको बताउँछिन् ।

उनले, बिहे भएपछि धेरैले मोटी हुन्छौ भनेर सुझाव दिएपनि आफू नमोटाएको र यस्तै शरीर ठिक छ भनेकी छिन् ।

स्वस्तिमा आफूले काम गरेका लोक लयका गीत हिट हुनुको पछाडि भाग्यमा पनि विश्वास गर्छिन् ।

साथमा, यस्ता गीत आफूलाई पर्नु पनि अर्को लक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...