जेठ २५ गते ना ६ ख ५८५९ नम्बरको ट्रक नेपालगञ्ज भन्सार कार्यालयमा प्रवेश गर्यो।कार्यालयमा पुगेको केही समयमै गाडी बाहिरयो। भन्सारका अधिकारीले ट्रकमा ल्याएको सामानको सामान्य जाँच पनि नगरि छाडे।भन्सार अधिकारीले राजस्व समेत नलिइ गाडी छाडे।सेटिङमा राजस्व नलिर्इ छाडिएको गाडी नागढुंगामा
प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध