समाचार

एक लाख नेपाली कामदार लैजान अफ्रिकी देश सेशेल्सको प्रस्ताव, जेलमा डाकाको ड्युटी गर्नुपर्ने

  अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्सले नेपाली कामदार लैजान नेपालसमक्ष प्रस्ताव गरेको छ । गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाटै नेपालबाट कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको हो ।   सेशेल्सले जीटुजीका लागि एमओयू गर्न प्रारम्भिक मस्यौदा पनि पठाएको श्रम