भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको क्याम्प बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प
पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको पहिलो गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । बरिष्ठ