भरत शम्शेरको शोक प्रस्ताव पारित गर्दै कांग्रेसले यस्तो गर्यो निर्णय
नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य भरत शम्शेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नेपाली कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो । २०१५ सालमा विपी कोइलारा प्रधानमन्त्री भएको बेला उनी गोर्खा