समाचार

कांग्रेसका मेयर–उपमेयरलाई कार्यालयमा बोलाएर देउवाले भने, सत्तारुढ दल सत्ता कब्जा गर्ने दाउमा छ चनाखो बन्नुस्’

    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कपा सत्ता कब्जा रणनीतिमा रहेको आरोप लगाएका छन् ।   पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग पार्टी कार्यालयमा आज गरेको अन्तर संवादमा सभापति