टेलिकम प्रबन्ध निर्देशकलाई सरकारले चलाउने भो डण्डा, कार्यसम्पादनमा चित्त नबुझेकोमा ७२ घण्टे स्पष्टिकरण



हाम्रो इकोनोमि

 

 

नेपाल टेलिकमकी प्रबन्द निर्देशक कामिनी राजभण्डारीलाई सरकारले दोस्रो पटक स्पष्टिकरण मागेको छ। उनको कार्यसम्पादनमा चित्त नबुझेको बन्दै सरकारले ७२ घण्टे स्पष्टिकरण मागेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई फेरि स्पष्टिकरण माग्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयले भण्डारीलाई आजै स्पष्टिकरण सोध्ने बुझिएको छ।

राजभण्डारीले तीन महिनामा टेलिकमलाई स्तरोन्नती गर्ने बताएको भए पनि हालसम्म स्तरोन्नती नगरेकोले स्पष्टिकरण माग्ने निर्णय भएको सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले टेलिकम झन धरासायी बन्दै गएको बताएको छ। यस अघि गत बैशाखमा राजभण्डारीलाई स्पष्टिकरण सोधिएको थियो।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग कार्यप्रगति विवरण मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...