सप्तरी जिल्लाका विभिन्न स्थानमा करिब ५ सय घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकाका विभिन्न बस्तीमा कोशीको बाढी पसेको पत्रकार भुषण सिंहले जानकारी दिए । भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तिनकुनेतर्फ लाग्दा दुईवटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको