जिल्लाको औरही नगरपालिकाबाट आइतबार ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको
सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा टाइटानिक जहाज दुर्घटनामा पर्यो । रातको २ बजेर