समाचार

४ जना श्रीमती भित्र्याएका ७५ वर्षका वृद्धद्दारा ३ वर्षदेखि आफ्नै नातिनीमाथि बलात्कार, मुद्दा लड्न मात्रै १४ जना वकिल !

    बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा