समाचार

मलेसिया जाने कामदारलाई नयाँ व्यवस्था, पहिलो आधा तलव म्यानपावरलाई

    रोजगारीका लागि मलेसिया जाने कामदारबाट नेपालका म्यानपावर कम्पनीहरुले कामदारको एक महिनाको तलबको आधा रकम सेवा शुल्क लिने भएका छन् । यो नयाँ व्यवस्था केही दिनभित्रै लागू हुने जनाइएको छ। नेपाल सरकार र मलेसियन सरकारका अधिकारीहरुबीच भएको छलफलमा कामदारको आधा