ठूलो जनसमर्थनसहित बनेको यो सरकारको आलोचना किन भइरहेको होला ? सरकारले कतिपय काम बजेटमार्फत ल्याउँछ या नीति तथा कार्यक्रममार्फत ल्याउँछ । कतिपय निर्णयमार्फत पनि ल्याउँछ । र, कतिपय ‘अनगोइङ प्रोग्राम’हरूलाई सरकारले संशोधन तथा थपघट गरेर पनि अगाडि बढाउने काम
‘म तपाईहरूलाई एउटा रहस्य बताउँदै छु तर त्यसको अनुसरण गर्ने व्यक्ति कमै हुन सक्छन् । मेरो विचारले तपाई केही फरक