समाचार

नेपाल प्रहरी दाँत नभएको कुकुरजस्तो,सर्वेन्द्र खनाल थोते आइजीपी भन्दै सांसदले यसरी लिए हुर्मत

  सांसदहरुले नेपाल प्रहरीको कार्यक्षमतामा प्रश्न उठाएका छन्। सोमबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि उनीहरुले प्रहरी संगठनको क्षमतामा ह्रास आएको आरोप लगाए।   राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले पहिलेपहिले प्रहरी भन्दा मानिसहरु डराउने गरेको भए पनि