पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको विवादित गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । संसद बैठकमा समेत यसको पक्ष र विपक्षमा सांसदरुले कुरा राखेका छन् । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको
भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले