स्व.रबिन्द्र अधिकारीको श्रद्धाञ्जली सभा : श्रीमती बिद्याको कुरा सुनेर सबै रोए (भिडियो)
हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि, शुभचिन्तकहरुको