समाचार

राजेश हमालले गरे २ करोडको जग्गा दान

    अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् । ६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । उनले नवलपरासीको देवचुली नगरपालिका स्थित