समाचार

पाकिस्तानमा जलाइयो भारतको झण्डा, उच्च सैनिक मञ्चको बैठक बस्दै, भारतमा आक्रमण गर्ने तयारी

  पाकिस्तानमा उच्च सैनिक मञ्चको बैठक बसेको छ । भारतमा आक्रमण गर्ने तयारी भएको बुझिएको छ । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच