साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ । विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक