सारेगमपमा नेपालका प्रितमले कुमार सानुको ‘सोचेंगे तुम्हे प्यार’ गाँउदा जजहरुले गरे खुलेर प्रशंसा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालक प्रितम आचार्यको जादू कायमै छ ।

आइतबार राति प्रसारण भएको शोमा इटहरीका बालक प्रितम आचार्यले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् ।

आयतबार प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । जुरीबाट उनले शतप्रतिशत नम्बर ल्याएका छन् ।

उनले गाइसकेपछि जुरीहरुले उठेरै उनको गायकीको तारिफ गरेका थिए ।चर्चित संगीतकार हिमेश रेशमियाले प्रितमको गायकीको खुलेर प्रशंसा गरे ।

उनको चर्चा यतिबेला नेपाल र भारतमा मात्र नभइ विश्वभर चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...