श्रममन्त्री विष्टकाे उपस्थितिमा नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

नेपालको विकासको साझेदार जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदार लैजाने विषयमा आज श्रम समझदारीमा हस्ताक्षर भएकाे छ ।

सम्झाैतामा जापानी राजदूत मासामी ओगावा र श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन ।

अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा आउने गरी जापानसँग श्रम समझदारी भएकाे हाे । काेरियन माेडलमै कामदार लैजाने गरि सहमति भएकाे छ । सम्झाैता १ अप्रिलदेखि कार्यान्वयनमा आउनेछ ।

आज ललितपुरको होटल हिमालयमा नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएकने हाे ।  सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गरिएकाे बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...