विप्लवका समूहका ब्युरो संयोजक प्रक्राउ



हाम्रो इकोनोमि

 

चैत्र ११ विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै सरकार यो समूहप्रति आक्रमक बनिरहेको छ ।

वार्ताका लागि आह्वान गर्दासमेत त्यसलाई अटेर गरी विध्वशंकारी गतिविधी गरेपछि विप्लवका नेता कार्यकर्ता प्रक्राउ गर्न सुरु गरिसकेको छ ।

यसबीच विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् ।

उनलाई प्रहरीले आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको बताईएको छ ।

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने समेत तयारी रहेको छ ।

शुक्रबार राति मात्र काभ्रेबाट विप्लव समूहका शक्तिशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ संगै ९ जना प्रक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...