बलिउडकै सुपर सेक्सी कंगनाको मुल्य सुन्दा सबै चकित [१९ तस्विर]



हाम्रो इकोनोमि

 

बलिउडमा कलाकारहरुको पारिश्रमीकको नयाँ चर्चा सुरुवात भएको छ । हलिउड देखि कलिउडसम्म कलाकारले लिने पारिश्रमीकको चर्चा पुरानो हो । नेपालमा विशेष रुपमा कलाकारले साचेको जस्तो रकम पाउँन नसकेको आवाज उठ्ने गर्दछन् ।

 

नेपालमा विदेशी चलचित्रको प्रभाव बढ्दो भएका हुनाले पनि कलाकारमाथि सम्मानजनक पारिश्रमीक नदिइएको धेरैंको विश्लेषण रहेको छ । बलिउडमा प्रियंका चोपडा, देखि लिएर आलिया भट्टसम्मको चर्चा भइरहँदा अहिले अर्की नायिका कंगना रनौतको चर्चा सुरु भएको छ । उनले भारतीय सबैं अभिनेत्रीलाई पछि पार्दै सबैभन्दा धेरैं पारिश्रमीक लिने कलाकारको रुपमा चिनाउँन सफल भएकी छिन् ।

 

भारतीय राजनीतिमा मुख्य रुपमा हेरिएकी तमिलनाडुकी पुर्व मुख्यमन्त्री जयललिताको जीवनमा बनेको फिल्म पोलीटिशियनमा कंगनालाई २४ करोड ९भारु० दिईने भएको हो । उनको यो भन्दा पहिले ११ करोड पारिश्रमीक रहेको थियो तर बिचमा दुई चलचित्र लगातार फ्ल्प हुँदैं गएपछि उनको पारिश्रमीकमा केही असर परेको थियो तर मणिकर्णिका हिट भएपछि फेरि महंगो भएको हो ।

 

अब उनले बलिउडमा सबैंलाई पछि पार्दै अगाडी आएकी छिन् । कंगनाले भारतमा भएका सबैं अभिनेत्रीहरुको रेर्कड तोडेकी छिन् । अब आउँनुहोस् हामी केही अन्य अभनेत्रीहरुको चर्चा गरौं । फिल्म पद्मावतका लागि दिपीका पादुकोणलाई १३ करोड दिइएको थियो । फिल्म वीरे दी वेंडिगका लागि करीना कपूरलाई ७ करोड दिने भनिएको थियो तर उनले पछि बढाएर १० करोड बनाएकी थिईन् ।

 

हलीउड र बलीउडमा छाएकी प्रियंका चोपड़ा पनि ६ करोड मात्रै लिने गर्छिन । फिल्म तमिल में पुरात्चि थलाइवी र हिन्दीमा पनि बन्ने भएको छ । यो चलचित्र एएल विजयले निर्देशन गर्ने भएका छन् । ‘बाहुबली’ र ‘मणिकर्णिका’ लेख्ने केवी विजयेंद्र प्रसादले यो चलचित्रको लेखनको काम गरेका छन् ।

 

यस फिल्ममा पहिले विद्या बालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । उनीहरुले नगर्ने भने पछि कंगनाको भागमा पर्न गएको हो । तपाईलाई जानकारी गराउँ हामीले माथि प्रस्तुत गरेको सबैं धनराशी भारतीय मुल्य अनुसार हो । स्रोत

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...