सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ यतिवेला नेतृत्वविहीन भएको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसक्दा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न
फिल्म ‘ए मेरो हजुर ३’को ‘पराना’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा अनमोल केसी र