समाचार

सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी

  सीके राउत नेतृत्वको पार्टीका नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो।   सीके राउतको बैठकमा गुञ्जियो- सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली