सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी



हाम्रो इकोनोमि

 

सीके राउत नेतृत्वको पार्टीका नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो।

 

सीके राउतको बैठकमा गुञ्जियो- सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली …

 

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरू भएको छ । सरकारसँग सहमति गरेर खुला राजनीतिमा आएको भनिएको राउतको गठबन्धनको बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ ।

 

बैठकको शुरूमा पञ्चकन्याले ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ….’ गाएका थिए ।

बैठकमा सहभागी हुन नेपाली नागरिकता समेत अनिवार्य गरिएको एक सहभागीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...