अपडेटः मृत्यु हुनेको संख्या ३१ पुग्यो, उद्धार कार्य जारी, ५ सय भन्दा धेरै घाइते
बारा- भिषण हावाहुरीबाट बारा र पर्सा गरी मृत्यु हुने संख्या ३१ पुगेको छ। आइतबार रातीआचानक आएको हावाहुरीका कारण बारामा ३४ र पर्सामा १ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । ५ सय भन्दा धेरै ब्यक्तिहरु