धोका दिने प्रेमिकालाई तह लगाउन युवकले निकाले गजबको आइडिया, भाइरल भइरहेछ भिडियो
इण्डोनेशियामा आफूलाई धोका दिे प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् । उनले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा ठूलो होर्डिङ बोर्ड लगाइदिए । होर्डिङ बोर्डमा उनले युवतीको डूलो फोटो राखे र लेखे ‘तिमीले मेरो दिल