समाचार

बस दुर्घटनामा २० जनाको मृत्यु

  गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट