समाचार

यी हुन् लोडसेडिङ गराउने ठूला माफिया व्यापारी, ७ अर्ब गायब पार्ने खेलमा को–को ?

  कुनै समय नेपालीहरु एउटा ठूलो कृतिम विडम्बनामा बाँचीरहेका थिए । खाना खाने बेलामा र स्कुल पढ्ने विद्यार्थीलाई गृहकार्य गर्ने समयमा लोडसेडिङ गराएर अध्याँरोमा राख्ने ठूलो गिरोह नै थियो । ठीक त्यतिनै बेला व्यापारीका लागि भने नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’