नेपालकै यी नायिकाको रेट सुनेर सबै चकित, कति होला ?



हाम्रो इकोनोमि

 

पछिल्लो पुस्ताबीच एकदमै चर्चामा रहन सफल नायिका आँचल शर्माको पारिश्रमीक बढेको खबर सार्वजनिक भएको छ । केही मान्छेहरु उनको बलबुतामा कुनै फिल्म हिट नभएको दावा गर्छन ।

 

शत्रुगतेको सफलताको जस हरिवंश आचार्य र दीपकराज गिरीलाई जान्छ भन्नेहरुको ठुलो भिड छ । ब्ल्याक र जोनी जेन्टलम्यान त फ्लप नै भए जस्तो देखिएको छ । उनको अभिनय अन्य समकक्षी हिरोइनभन्दा कमजोर भएको भने होईन् । एउटा कुरा के पनि सत्य हो भने कलाकार भन्दा पनि विषयवस्तु अर्थात कथावस्तुले पनि चलचित्रमा गहिरो प्रभाव पार्दछ ।

 

उनको अभिनय क्षमता कमजोर नभएकाले भटाभट नयाँ फिल्मको प्रस्ताव आउन थालेको छ । अहिले चर्चा चलेको छ कि उनले अब पाँच लाखभन्दा कममा काम नगर्ने अड्डी कसेर बसेकी छिन् । उनले गोपी गुमाउनुको कारण पनि यही हो भन्ने धेरैको बुझाई रहेको छ ।

 

दालभात तरकारीको छायाँकन सकिएको चार महिना बितिसके पनि अरु फिल्ममा अनुबन्ध भएकी छैनन् । तर, केही गीतहरुमा भने उनलाई देखिएको छ । उनको पारिश्रमीक देखेर निर्माता तथा निर्देशक आफैँ तर्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...