विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन्



हाम्रो इकोनोमि

 

विश्वका विभिन्न देशमा अझै पनि यौन व्यापारलाई मान्यता दिइएको छैन् ।

तर विश्वमा यस्ता पनि देश जहाँ विश्वकै ठूला वेश्यालय छन् अर्थात कानुनी रुपमै यौन व्यापार भइरहेको छ ।

विशेषगरी युरोपियन देशहरुमा यौन व्यापारलाई छुट छ । युरोपमै विश्वकै सबैभन्दा ठूलो वेश्यालय रहेको छ ।

युरोपीयन देश अस्ट्रियाको राजधानी भियनामा एक दिनमा १ हजार पुरुषले यौन प्यास मेटाउने विश्वकै ठूलो वेश्यालय खुलेको छ ।

वेश्यालयमा करिब २ सय यौनकर्मी महिलाले ग्राहकको यौन प्यास मेटाउँदै आएका छन् ।

वेश्यालयमा सम्भोगको सुविधासँगै रेस्टुराँ, ब्युटिपार्लर, जिमखाना तथा सैलुनसमेत रहको छ ।

उक्त वेश्यालय स्थानीय उद्यमी पिटर लास्कारिसले सञ्चालनमा ल्याएका हुन् ।

पिटरका अनुसार वेश्यालयमा स्वर्गको जस्तो सम्पूर्ण आनन्द तथा सुविधा पाईन्छ ।

वेश्यालयमा चौबीसै घण्टा उपचार सेवा समेत उपलब्ध छ ।

वेश्यालयले सहरैभरी चौबीसै घण्टा ग्राहक ल्याउने र पुर्‍याउने सेवासमेत उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...