वीरगंज महानगरपालिका– ८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहना सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राति वीरगंज महानगरपालिका १५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप
काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का महशुस भएको छ । आजै बिहान २ पटक भुकम्पले काठमाडौंलाई हल्लाएको थियो । अपरान्ह