वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स



हाम्रो इकोनोमि

 

 

 युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा कुनै पनि सहमति हुन नसकेको वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।

सघन संलग्नताका बाबजुद कुनै ठोस उपलब्धि विना नै वार्ता टुङ्गिएको हो । भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेस गरेको दाबी गरेका छन् ।

छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रस्तावले स्वीकृति पाउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...