समाचार

खुल्लामञ्च बेच्ने यिनै हुन् ? विगतमा के के बेचे

  खुलामञ्चलाई व्यक्तिगत सम्पत्ति जसरी बिक्री गरेको विरोधमा संरक्षण अभियन्ताहरूले बिहीबार राजधानीमा विरोध प्रदर्शन गरे । ऐतिहासिक तथा सांस्कृतिक महत्वको खुला स्थानलाई जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको हो ।   पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार