प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलिउड अभिनेता अक्षय कुमारले एक घण्टा लामो अन्तरवार्ता लिएका छन् । उक्त अन्तरवार्तामा मोदीका नीजि जीवन बारे कुराकानी गरिएको छ । अन्तरवार्तामा मोदीले विभिन्न रोचक किस्सा सार्वजनिक गरेका छन् । अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नको जवाफमा
‘फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो