तपाइँको घर कहाँ हो ? मेरो घर रोल्पाको कोर्चुबाङ हो । ६ वर्षअघि एसएलसी परीक्षामा फेल भएपछि काठमाडौं भागेर आएकी हुँ । त्यो बेला १४ वर्षकी मात्र थिएँ । त्यसरी सानै उमेरमा भाग्ने सोच कसरी आयो ? एसएलसी फेल
सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण