हेटौँडाको भैरवडाँडामा एक युवतीको शव फेला
हेटौँडा ६ असार,हेटौँडा वडानम्बर १ भैरवडाँडामा एक युवतीको शव फेला परेको छ । भैरबडाडास्थीत भ्यु टावरबाट २ सय मिटर तल जंगलमा युवतीको शव आज विहान फेला परेको हो । अन्दाजी २०–२२ बर्षीया युवतीको पहीचान हुन सकेको छैन । शरीरमा